Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत नवौँ खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७३ रनले पराजित गरेको छ।

सुदूरपश्चिम रोयल्सले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले १५.५ ओभरमा सबै विकेट गुमाएर मात्र ९४ रन बनाउन सक्यो। काठमाडौं गोर्खाजका लागि स्टीफन एस्किनाजी सर्वाधिक ३७ रनको योगदान दिए ।

 

तपाईको प्रतिक्रिया