Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – गायिका विष्णु माझीले नयाँ दसैं गीत सार्वजनिक गरेकी छिन्। तीज गीतको लोकप्रियता पछि अब उनको स्वरमा “परदेशी मेरो परदेशी” शीर्षकको दसैं गीत बुधबार सार्वजनिक भएको हो।

यस गीतमा विष्णु माझीसँगै उनका श्रीमान् सुन्दरमणि अधिकारीले पनि स्वर दिएका छन्। गीतका लय, शब्द, र निर्देशन पनि सुन्दरमणिले नै गरेका छन्। भिडियोमा सुन्दरमणि र ललिता पौडेलले अभिनय गरेका छन् भने कोरियोग्राफी मौसम हिमालीले गरेका छन्।

तपाईको प्रतिक्रिया