Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बीएण्डबी अस्पतालले नेपालमा पहिलो पटक रोबोटिक प्रविधिको प्रयोग गरेर सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ। अस्पतालले एकै दिनमा रोबोटिक प्रविधिबाट ३ वटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माको नेतृत्वमा तीनजना महिलाको शल्यक्रिया गरिएको थियो।

रोबोटिक प्रविधिबाट ५२ वर्षीया महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट, र ३४ वर्षीया महिलाको पाठेघरको ट्युमर निकालिएको थियो। यी तीनैजना बिरामीलाई अस्पतालले सफल उपचार पछि डिस्चार्ज गरिसकेको छ।

तपाईको प्रतिक्रिया