Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि उम्म्मेदवारहरूले विभिन्न प्रचारशैली अपनाएका छन्।आफूलाई जनतामाझ स्थापित गर्न उनीहरूले सकेको कोसिस गरेका छन्। यसअघि लोक संगीतमार्फत उनीहरू अहिले भने अन्य गीतसंगीत पनि प्रचारप्रसारका लागि प्रयोग गर्न थालेका छन्।

क्रममा माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रचार अभियानका लागि र्‍याप गीत सार्वजनिक गरेका छन्। ‘भोट फर प्रचण्ड’ र ‘भोट फर माओवादी केन्द्र’ बोलको र्‍यापलाई जगत तिरुवाले गायका हुन् भने केशव बडूले एरेन्ज गरेका हुन्।

तपाईको प्रतिक्रिया