Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – नेपाली पर्वतीय श्रृंखलाको दृश्यावलोकन गर्न मिस वर्ल्ड २०२२ क्यारोलिना बिलावस्का नेपाल पक्का भएको छ । मिस वर्ल्डले यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ ।

गतसाता लण्डनमा आयोजित समारोहमा बिलावस्काले नेपाल आउने इच्छा व्यक्त गरेकी थिइन् । त्यसको केही दिनपछि मिस वर्ल्डले फेसबुक पृष्ठमार्फत निकट भविष्यमै नेपाल भ्रमण हुने जानकारी गराएको हो ।

उनलाई नेपाल भ्रमणको निम्तो चाहिँ नेपालीमूलका बेलायती व्यवसायी तथा हिमालय जेटका प्रमुख दीपेन्द्र गुरुङले दिएका हुन् । गतसाता लन्डनमा आयोजित जलवायु परिवर्तन, दिगो विकास र विश्व्यापी लगानीबारेको गाला डिनरमा मिस वल्र्डको टोली नै सहभागि थियो ।

तपाईको प्रतिक्रिया