Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – कलाकार हरिवंश आचार्यले आफूहरूमार्फत् चुनावी प्रचार–प्रसारको आशा नगर्न अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन नसक्ने जनाएका छन्।

‘देशमा जब  निर्वाचन नजिकिन्छ। त्यसबखत ती मित्रता, ती नाता  र आत्मीय सम्बन्ध गाँसिएका व्यक्तिहरू निर्वाचनमा उम्मेदवार बन्छन्,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसबखत हामीसँग केही आशा राख्नु स्वभाविक हो। मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर।’

तपाईको प्रतिक्रिया