Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – नेपालका चर्चित गायक राजेशपायल राई छोराको पिता बनेका छन्। उनले अहिलेसम्म विवाह गरेका छैनन्। यद्यपी उनी केही समयदेखि साङबुङ राई नामकी युवतीसँग लिभइनमा थिए।

उनीहरुको सन्तानको रुपमा पुत्र लाभ भएको हो। यो खबरलाई राजेशपायलले अहिलेसम्म गोप्य राखेका छन्। यद्यपी साङबुङले भने राजेश र छोराको तस्बिर सार्वजनिक गरेकी छिन्। राजेशपायलभन्दा साङबुङ २६ वर्ष कान्छी हुुन्। राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २० वर्षकी छिन्।

 

तपाईको प्रतिक्रिया