Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – अभिनेता पल शाहको मुद्दाको पेसी आजका लागि तोकिएको छ । नाबालिग बलात्कारको आरोप पक्राउ परेका उनको पेसी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । शाहका कानुन व्यवसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलबार तनहुँ अदालतमा पेसी रहेको छ ।

नवलपुर अदालतले भने २१ भदौका लागि पेसी तोकेको छ । उनका अनुसार मुद्दाको फैसला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्दा लडन सक्ने तथा थुनामा रहनुपर्ने दुवैमध्ये एक खाले फैसला आउन सक्नेछ ।

तपाईको प्रतिक्रिया