- समुद्रपारि डट कम गुर्जामा भेडापालन म्याग्दीको धवलागिरि -१ गुर्जाका कृषकले गरेको भेडापालन । कृषकले फिरन्ते शैलीमा परम्परागत गोठमा भेडापालन गरेका छन् । प्रकाशित मिति: बुधबार चैत्र २, २०७८ प्रकाशित समय: १८:४८:५४