Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा  आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध बलिङ गर्ने भएको छ।

यूएईमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेसँगै नेपालले पहिले बलिङ गर्ने भएको हो। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ।

नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेको छ। दुबै खेलमा नेपालले जित निकालेको छ।

 

तपाईको प्रतिक्रिया