- समुद्रपारि डट कम काल भैरव यस काल भैरव को मुर्ति मल्लकालिन काठमाडौँका बासिन्दाले नागार्जुन पहाड उत्खनन गर्दा भेटेर काठमाडौ को वसन्तपुर मा ल्याइ स्थापना गरेका हुन् । प्रकाशित मिति: शनिबार फाल्गुन २८, २०७८ प्रकाशित समय: १५:०७:०२