- समुद्रपारि डट कम मकर स्नान मेलामा भक्तजन काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित त्रिवेणीघाट क्षेत्रमा माघ १ गतेदेखि सञ्चालन भइरहेको बाह्र बर्षे मकर मेला स्नानका लागि सहभागी भएका भक्तजन । प्रकाशित मिति: आइतवार माघ २३, २०७८ प्रकाशित समय: १:१५:२४