- समुद्रपारि डट कम बिक्रीमा राखिएको ठेकी ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-५ स्थित बुङकुलुङ डेरी तथा कोसेली घरमा बिक्रीमा राखिएको दारको काठबाट निर्मित मोही पार्ने ठेकी । प्रकाशित मिति: बुधबार माघ १९, २०७८ प्रकाशित समय: १७:१४:५४