- समुद्रपारि डट कम अण्डा कोरल्दै पोखरा महानगरपालिका-६ बराही घाटस्थित बाँसको झ्याङमा बकुल्लाले अण्डा कोरल्दै । यति बेला चराहरुले गुँड बनाउने अण्डा पार्ने चल्ला कोरल्ने समय हो । प्रकाशित मिति: आइतवार जेष्ठ १६, २०७८ प्रकाशित समय: ०:२०:१३