- समुद्रपारि डट कम बिस्का जात्रा भक्तपुरको साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा टौमढीस्थित ङातापोल मन्दिर परिसरमा भैल खः तानातान गरी सुरु भएको छ । प्रकाशित मिति: आइतवार चैत्र २९, २०७७ प्रकाशित समय: २०:३०:२३