Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – कमजोर मानिएको आइसल्याण्ड टिम । सबैले आजको खेललाई अर्जेन्टिनाका लागि अंकतालिकामा शीर्षता हासिल गर्ने अवसरका रुपमा लिएका थिए । र, यो हुन सक्थ्यो पनि ।

तर आइसल्याण्ड त्यति सजिलो थिएन अर्जेन्टिनाका लागि । दुखद नै भनौंं, अति सुन्दर अवसर पाइएको थियो मेस्सीका लागि । पेनाल्टी शुट गर्ने अवसर । तर हेर्नुस भिडियोमा । उनले गोल भने गर्न सकेनन

तपाईको प्रतिक्रिया