Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं  – नेपाली कथानक चलचित्र ‘पलाँस’ को युट्यब रिलिज गरिएको छ । सुवास कोइरालाले निर्देशन गरेको चलचित्रमा मुख्य भुमिकामा रेखा थापा छिन् ।

चलचित्रमा रेखासँगै अयुव केसी, कामेश्वर चौरासिया, प्रकाश घिमिरे लगायतका कलाकारले अभिनय गरेका छन् । अयुव केसीले कथा लेखेको चलचित्रलाई क्रिसा चौंलागाईले निर्माण गरेकी हुन् ।

तपाईको प्रतिक्रिया