Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडाैं – आज सुनको मूल्य प्रति तोला ५८ हजार ६०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चँँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया