Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडाैं – बुढीगंगा गाउँपालिका वडा नम्बर ३ नेमुवा चोक नजिकै रहेको अरिहन्त कार्टुन उद्योगमा आगलागी भएको छ ।  उद्योगमा राति ११ बजेदेखि लागेको आगो निभाउने प्रयास भैरहेको छ ।

दमक, इटहरी, धरान, राजविराज, इनरुवा र विराटनगरका ८ वटा दमकमको सहयोगमा प्रहरी र स्थानीयबासिन्दाले आगो निभाउने प्रयास गरिरहेका मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभएको छ । आगो के कारणले लागेको भन्ने थाहा हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया