Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडाैं – नेपाली कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा सरिता प्रसाई मनोनित हुनुभएको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्य प्रसाईलाई प्रमुख सचेतक मनोनित गर्नुभएको हो ।

राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे यसअघि नै मनोनित भइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया