काठमाडौं – मानसिंह खड्काले निर्देशन गरेको लोक दोहोरी गीत ‘मेरो झुपडीको छानो’ बजारमा आएको छ ।
उक्त गीतमा स्वर मानसिंह खड्का र तुल्सी घर्तीको रहेको छ । विनोद थापको शब्द रहेको गीतमा भगत खड्काको संगित रहेको छ । मानसिंहद्धारा निर्देशन गरिएको गीतमा आश्मा खड्का र विनोद थापाको अभिनय रहेको छ भने छांयाकन सागर गौत्तमले गरेका छन् ।








