Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं –  पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ ।  शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

ग्राण्डी अस्पतालले आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा शाहीको मृत्यु भएको जनाएको छ । शाही  श्वासप्रश्वास, मिर्गौला, मुटु रोगबाट पीडित थिए । समस्या थप जटिल बनेपछि उनी १ हप्ताअघि अस्पताल भर्ना भएका थिए ।

शाही २०६० सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा गृहमन्त्री थिए ।

तपाईको प्रतिक्रिया