Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – चीनले ठूला जनविद्युत आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत र प्रसारण लाइन आयोजनाको सूची मागेको हो ।

प्रधानमन्त्री ओलीले सम्भवतः असार पहिलो साता चीन भ्रमण गर्दैहुनुहुन्छ ।

ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग छलफलपछि चीनले मागेअनुसार ५ जलविद्युत आयोजना र ५ प्रसारण लाइन आयोजनाको सूची टुंग्याएको छ ।

तपाईको प्रतिक्रिया