Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – बालकृष्ण ढुंगेलको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशहरु मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कानूनसम्मत भएरनभएको पछि विचार गरिने भन्दै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

‘ढुंगेल समेतलाई सम्माननीय राष्ट्रपतिबाट बाँकी कैद माफ दिई कारागारबाट छुटिसकेको समेत देखिँदा निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन,’ आदेशमा भनिएको छ ।

तपाईको प्रतिक्रिया