Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडाैं – काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा यसवर्ष दर्शनार्थीले मन्दिरमै पुगेर दर्शन गर्न पाएका छन् । यो मन्दिर वर्षको एक दिन भाइटीकाको दिन मात्रै खुल्छ ।

०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि गएको दुई वर्ष मन्दिरको ढोकामै पूजा गर्ने व्यवस्था गरेकोमा यसवर्ष भने पुरातत्व विभागले मन्दिरभित्रै दर्शन गर्ने व्यवस्था मिलाइएको हो ।

एको वैशाखदेखि रानीपोखरी पुननिर्माणको जिम्मा आफै लिएको पुरातत्व विभागले रानीपोखरीको मन्दिरको मर्मतको काम गरिरहेको छ । 

– तस्बिरः रासस

 

तपाईको प्रतिक्रिया