Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं  – नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आइडलको उत्कृष्ट चारमा पुगेका निशानले गाएको ‘कतै मिलन…’ बोलको गीत युट्युबमार्फत सार्वनिक गरिएको हो ।

सुवाश गौतमको शब्द तथा किरण कँडेलको संगीत रहेको गीतको अडियो भर्सन म्युजिक जोय मिडियाले युट्युबमा सावर्जनिक गरिएको हो । सोमबार बेलुका सार्वजनिक भएको गीत युट्युबमार्फत झण्डै १० हजार पटक सुनिएको छ ।

तपाईको प्रतिक्रिया