काठमाडौं – पशुपति शर्माको यो वर्षको पहिलो दशैं तिहार गीत कस्को ठुलो खाम बजारमा आएको छ । पशुपति शर्मा र टिका पुनको आवाजमा सजिएको गीतमा पशुपति आफैं छमछमी नाच्नुभएको छ ।
भने उहाँलाई मोडेल करिश्मा ढकालले साथ दिनुभएको छ । आशिष म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको गीतको निर्देशन भने मौसम हिमालीले गर्नुभएको छ । म्युजिक भिडियोमा पुशपति शर्माले निकै राम्रो नृत्य गर्नुभएको छ । गीत आज भर्खरै मात्र सार्वजनिक भएको हो ।








