काठमाडौं – चर्चित अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राईको स्वर रहेको गीतमा मञ्जुला राजकर्णीकारको शब्द रहेको छ भने संगित बसन्त सापकोटाले दिएका छन । म्युजिक भिडियोको निर्देशन कविराज गहतराजले गरेका छन भने छायांकन शिवराम श्रेष्ठको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार








