काठमाडौं – बबिता सिटौंलाको तीज गीत घन्काई देऊ मादलु बजारमा आएको छ ।
सुरज अधिकारीको शब्द रहेको गीतमा पार्वती राईले अभिनय गर्नुभएको छ । विन्दवासिनी म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको यस गीतको एरेन्ज भने किशोर कार्कीले गर्नुभएको छ ।