Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – दार्चुला जिल्ला रिठाचौपाता मैखोलीमा जन्म भई हाल अध्यनको क्रममा जापानको फ़ुकुओकामा बस्दै आउनुभएका युवा गायक दिलेन्द्र जोशीले तीजको अवसर पारेर फरक खालको देउडा तीज गीत बजारमा ल्याउनुभएको छ ।

झुम्का हरायो बोलको गीतमा स्वर, शब्द, संगीत जोशी आफैले गर्नुभएको छ भने उहाँले स्वरमा सम्झना भण्डारीले साथ दिनुभएको छ । म्युजिक भिडियोमा अभिनय भने निर्देशक तथा मोडल शंकर विसी र आरुसी मगरले गर्नुभएको छ ।

उक्त गीतको बजार व्यवस्थापन भने सुभारम्भ डिजिटलले गरेको छ ।  गीत को भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया