Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – गीतकार नारायण कंडेल ले ‘मेरो देशको शिर’नामक राष्ट्रभक्तीको गीत बजारमा ल्याउनुभएको छ ।  चर्चित गायक तथा संगितकार रमेशराज भट्टराईको संगित तथा आवाज रहेको गीतमा देशको प्रेमलाई झल्काइएको छ ।
गीतमा महानायक राजेश हमाल, पत्रकार प्रेम बानियाँ, समाजिक अभियन्ता दिक्षा चापागाई लगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया