Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा नेपाली कप्तान पारस खड्काले ८४ रन बनाएर आउट भएका छन्। timthumb

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान पारस खड्काले सम्हालिएर ब्याटिङ गर्दै ११८ रनको साझेदारी गरेका छन् । १४. ४ ओभरमा ६ रन बनाएर सरद भेसवाकर आउट भएपछि नेपालको खातामा ४१ रन थियो ।

क्रिजमा आएका कप्तान खड्काले ९४ बल खेल्दै ७ चौका र एक छक्काको मद्दतले ८४ रन बनाए र टिमको स्कोर १८३ रनमा पुर्‍याए ।

क्याच आउट हुनुअघि उनले सागर पुनसँग ११८ रनको साझेदारी गरेका थिए ।

तपाईको प्रतिक्रिया