- समुद्रपारि डट कम अध्ययनका लागि बाहिरिदै अध्ययनका लागि विदेश जाने युवा विद्यार्थीहरू अन्तर्राष्टिय विमानस्थलमा । पछिल्लो समय विभिन्न मुलुकमा अध्ययनकै लागि जाने युवाहरूको सङ्ख्या बढ्दो छ । प्रकाशित मिति: सोमवार साउन ३१, २०७३ प्रकाशित समय: १८:०३:१२