Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं, – हप्ताको दोश्रो दिन आज सोमबार सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा ३ सय रुपैयाँले घटेर ५८ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

gold-sun-chadi

चाँदीको भाउ पनि १० रुपैयाँले घटेर तोलाको ९ सय रुपैयाँ छ । आइतबार भने सुनको भाउ तोलमा ५ सय रुपैयाँले बढेको थियो । भाउमा आएको उतारचढावमा सुनचाँदीको कारोबार प्रभवित भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया