- समुद्रपारि डट कम पत्रकार सम्मेलन वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन बारे जानकारी गराउँन ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा उपचारमा संलग्न चिकित्सक डा चक्रराज पाण्डे । तस्बिर : रोशन सापकोटा प्रकाशित मिति: मङ्लबार जेष्ठ २५, २०७३ प्रकाशित समय: १५:१३:०८