Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026
इराक- इराकमा एक नेपालीको मृत्यु भएको छ ।
धादिङको तिप्लिङ-८ का शेरबहादुर तामाङको इराकको कारबलास्थित एक कन्स्ट्रक्सन कम्पनीमा स्काफोल्डिङको काम गरिरहेका बेला दुर्घटनामा परी निधन भएको हो ।
२०१० सेप्टेम्बरमा काम गर्न एजेन्टमार्फत अनधिकृत बाटो हुँदै इराक पुगेका ३९ वर्षीय तामाङको गत साता (भदौ १) निधन भएको थियो ।
मृतक तामाङको शव स्थानीय सरकारी अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया