Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २, २०८३
Tuesday, June 16, 2026

टोकियो – जापानका विदेशमन्त्री कोइचिरो गेम्बा शनिबार नेपाल जादै हुनुहुन्छ । ३५ वर्षयता जापानी विदेशीमन्त्रीले नेपाल भ्रमण गर्न लागेको यो पहिलो हो ।

जापानका प्रधानमन्त्री र अन्य मन्त्रीले नेपाल भ्रमण गरे पनि विदेशमन्त्री आएका थिएनन् । २४ घण्टा भन्दा कम समयलाई नेपाल आउन लागेका उनले प्रधानमन्त्री बाबुराम भट्टराई र नेपाली समकक्षी नारायणकाजी श्रेष्ठसँग भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रका अनुसार २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउँदै छन् । उनी आइतबार दिउँसो ३ वजे भारत प्रस्थान गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया