Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
टोकियो– जापानकी प्रसिद्ध हेयर एक्सपर्ट यामदा साछीले दिएको एक दिने व्यावसायिक ब्युटिसियन सेमिनारमा साढे तीन सयले लाभ लिएका छन् ।
राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा सञ्चालिन सेमिनारमा काठमाडौं तथा उपत्यका बाहिरका व्यावसायिक ब्युटिसियनको सहभागिता थियो ।
जापानी हेयर एक्सपर्टले चारवटा हेयर कटसम्बन्धि प्रदर्शनी देखाएकी थिइन् । जापानी लेटेस्ट हेयर कट, पर्मानेन्ट नेल आर्ट, आफ स्ट्रेट/हाफ पर्म, जापानिज स्टाइलिङ जुरो र न्युलुक हेयर ट्रिटमेन्टबारे नेपालका व्युटिसियनलाई डेमोमार्फत तालिम दिएकी थिइन् ।
सहभागीले उत्सुकताकासाथ सिक्ने मौका पाएका थिए ।

तपाईको प्रतिक्रिया