Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
काठमाडौं- सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै त्यसको संयोजकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राखेको छ ।
मन्त्रिपरिषद बैठकले फागुन १४ देखि २१ गतेसम्म छैठौं राष्ट्रिय खेलकुद सुदूरपश्चिममा गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया