Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

हैटी – क्यारेबियन राष्ट्र हैटीमा ‘म्याथ्यु’ आँधीका कारण ज्यान गुमाउनेको संख्या ८ सय नाघेको छ । अमेरिकातर्फ गएको म्याथ्यु आँधीले हैटीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति गरेको हो । संयुक्त राष्ट्रसंघले हैटीमा आँधीले गरेको क्षतिको यकिन विवरण आउन समय लाग्नसक्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया