Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

समाचार सुन्नुहोस् :

काठमाडौँ – बलिउड अभिनेता शाहरुख खान विश्वकै सबैभन्दा प्रभावशाली व्यक्ति घोषणा भएका छन्। प्रतिष्ठित पत्रिका टाइम म्यागजिनले ‘टाइम हन्ड्रेड पोल’ शाहरुखलाई पहिलो नम्बरमा राखेको हो। एलन मस्क, लियोनल मेस्सी, मिसेल योह, सेरेना विलियम्स, मार्क जुकरबर्ग, बेयोन्सेजस्ता चर्चित अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई समेत उछिन्दै शाहरुखले प्रभावशाली व्यक्तिको उपाधि जितेका हुन्।

बलिउडका ठूला स्टारमध्ये एक शाहरुखले अहिलेसम्म १०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्। शाहरुखपछि उक्त सूचीमा इस्लामिक गणतन्त्रविरुद्ध प्रदर्शन गर्ने इरानी महिलाहरूलाई राखिएको छ। तेस्रो र चौथो स्थानमा क्रमशः प्रिन्स ह्यारी र मेगन मर्केल छन् भने पाँचौँ स्थानमा फुटबल खेलाडी मेस्सी छन्।

 

तपाईको प्रतिक्रिया