Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौं – अर्थशास्त्रतर्फ अमेरिकाका तीन जना अर्थशास्त्रीले यस वर्षको नोबेल पुरस्कार पाउने भएका छन्।

म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरिको हो।

संस्थाको निर्माण र त्यसले समृद्धिलाई पार्ने प्रभावबारे गरिएको अध्ययनका लागि उनीहरूलाई अर्थशास्त्रतर्फ नोबेल पुरस्कार प्रदान गर्न लागिएको पुरस्कार समितिले जनाएको छ।

यो घोषणा सोमबार स्टकहोममा गरिएको हो।

अल्फ्रेड नोबेलको सम्झनामा यो पुरस्कार प्रदान गरिन्छ।***

तपाईको प्रतिक्रिया