Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौं – फिल्म ‘प्रसाद २’को प्रदर्शन मितिसहित ट्रेलर सार्वजनिक भएको छ। यसअघि २०८० बैशाख १ गते डेट तोकिएको यो फिल्म अब आगामी चैत २४ गतेबाट रिलिज हुनेछ। सुदर्शन थापाद्वारा निर्देशित फिल्मको ट्रेलरले राजनीतिक र सामाजिक विषयवस्तुलाई समेटेको छ। फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन। अन्तरजातीय बिहे गरेपछि आउने समस्या र उनीहरुले गर्नुपरेको संघर्षको कथा ट्रेलरमा छ।

सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मको कथा सुशील पौडेलले लेखेका हुन्। फिल्मको निर्माता सुदर्शन बस्नेत हुन्। फिल्ममा विपिन र केकीका साथै अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ। यो फिल्म दिनेश राउत निर्देशित चर्चित फिल्म ‘प्रसाद’को सिक्वेल हो। विसं २०७५ सालमा रिलिज भएको यो फिल्म व्यापारिक र समीक्षात्मक हिसाबले सफल भएको थियो।

 

तपाईको प्रतिक्रिया