Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

समाचार सुन्नुहोस् :

काठमाडौँ – अभिनेता पल शाहले बिहीबार पूर्वी सहर धरान पुगेर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बेल्चासहित केही औजार उपहार दिएका छन्। महोत्सवमा सहभागी हुन देशका विभिन्न स्थानमा पुगिरहेका शाहले बिहीबार पूर्वी सहर धरान पुगेर हर्कलाई उक्त सामग्री उपहार दिएका हुन्।

इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवमा पुगेका पलले महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट आफूले औजार खरिद गरी मेयर साम्पाङको सामाजिक कार्यमा योगदान दिएको पलले बताएका छन्।

 

तपाईको प्रतिक्रिया