Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

पृथ्वी राजमार्गको नौविसे मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने जोगिमारामा मंगलबार पहिरो जाँदा सवारी आवागमनमा समस्या परेको छ । दुईवटा डोजरले पहिरो फाल्दै एकतर्फीरुपमा सवारी सञ्चालन हुन थालेको छ । तस्वीरमा पहिरो र पहिरो फाल्दै डोजर । तस्वीर रासस

तपाईको प्रतिक्रिया