Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय सुप्रसिद्ध गायक सोनु निगम काठमाडौं आइपुगेका छन् । उनी बुधबार मध्यान्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे। ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सर्टमा भाग लिन उनी काठमाडौं आएका हुन्। आयोजक टोलीले उनलाई नेपाली परम्पराअनुसार ढाका टोपी अर्पण गर्दै स्वागत गरे।

क्रिसमस डे का अवसरमा आयोजना गरिएको यो विशेष कन्सर्ट नेपाली–टच नेपालले व्यवस्थापन गरेको हो। साँझ हायात रिजेन्सी होटलको मैदानमा हुन लागेको कार्यक्रममा १०,००० भन्दा बढी दर्शक सहभागी हुने अपेक्षा राखिएको छ। सोही अनुसार मञ्च व्यवस्थापन लगायत सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएका छन्।

 

 

तपाईको प्रतिक्रिया