Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन पनि घटेको छ। आज नेप्से ५.७३ अंकले ओरालो लाग्दै २,७३८.७२ विन्दुमा झरेको हो।

आज ३४६ कम्पनीका झण्डै १ करोड ९ लाख कित्ता सेयर किनबेच भएका छन्। कुल ८० हजारभन्दा बढी कारोबारमार्फत करिब ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। समूहगत रूपमा हेर्दा बैंकिङ समूहमा सामान्य ०.०२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा ०.८४ प्रतिशत वृद्धि देखिए पनि अन्य सबै समूह घटेका छन्।

विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, बीमा, लघुवित्त, म्युचुअल फण्ड, व्यापारलगायत अधिकांश उपसमूहमा गिरावट आएको छ। यसले बजारमा समग्र दबाब अझै कायम रहेको देखाउँछ।

 

 

तपाईको प्रतिक्रिया