Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

नेपालका चर्चित हास्य कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) संग उहाँको कलाकारिता जीवनका विविध पक्षहरुका बारेमा समुद्रपारि डट कमले गरेको कुराकानी । उहाँ नेपाल मगर संघ जापानको १७ औं लाङ्घाली साँझ – २०१३ का लागि टोकियो आउनुभएको हो ।

सौजन्यः गुरुङ डिजिटल भिडियो टोकियो

 


तपाईको प्रतिक्रिया