Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
काठमाडौं- निर्माणाधीन फिल्म कलिउडको एउटा गीत ‘नशा हो यो, कलिउडको नशा……’मा उत्तेजक हाउभाउका साथ नाचेकी मिस नेपाल २०११ मलिना जोशीलाई साँच्चिकै कलिउडको नशा लागेछ। एउटा गीतमा नाचेपछि उनले भनिन्, ‘राम्रो अफर आएमा फिल्ममा नायिका पनि बन्न सकिन्छ।’ उनलाई केही फिल्मवालाले स्क्रिप्ट पढ्न दिइसकेका छन्। उनी अहिले तीनवटा फिल्मको स्क्रिप्ट पढिरहेको दाबी गर्छिन्। सामाजिक र सन्देशमूलक कथामा फिल्म बन्ने भयो भने मलिनालाई नेपाली फिल्मको हिरोइन हुने रहर छ। कसैसँग छ त्यस्तो स्क्रिप्ट ?
यसैबीच भाइटीकाको दिन पारेर आर्यन सिग्देल र प्रियंका कार्की लिड रोलमा रहेको कलिउड फिल्मको ट्रेलर रिलिज गरिएको छ । ***


तपाईको प्रतिक्रिया