सोमवार असार २७, २०७३
भक्तपुर - सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सरकारले नागरिकलाई कति सूचना उपलब्ध गरायो कुनै तथ्याँक नभएको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार क...
सोमवार असार २७, २०७३
काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले मुलुकका तमाम समस्या हल गर्न प्रमुख दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने विषयलाई पुनः प्रमुख प्राथमिकता दिएको छ ।
माओवादी केन्द्...
सोमवार असार २७, २०७३
काठमाडौं - सर्वोच्च अदालतकी प्रधानन्यनयाधिश सुशिला कार्की र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको आज सपथ ग्रहण हुदैछ ।
मध्याहन्न राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक...
सोमवार असार २७, २०७३
बैतडी - बैतडीको पाटनमा दङ्गा प्रहरीलाई बसोबासको समस्या भएको छ ।
इलाका प्रहरी कार्यालय पाटनभित्र बस्ने ठाउँ नहुँदा दङ्गा प्रहरीका जवानलाई बसोबासको समस्या भएको हो । संविधानसभाको निर...
सोमवार असार २७, २०७३
टोकियो - आगामी अगस्त महिनाको ६ र ७ तारिखका दिन टोकियोमा हुन गईरहेको नेपाल फेष्टिबलको तैयारीका बिषयलाई लिएर यहाँ क्रियाशील संघसंस्था तथा मिडियाहरुसंगको समन्वय एवं सहकार्यलाई तिब्र ब...
सोमवार असार २७, २०७३
चितवन - नारायणगढको कलश होटलमा गएराति एक युवती मृत अवस्थामा भेटिएकी छिन् ।
वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार, भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रीता...
सोमवार असार २७, २०७३
राजविराज - रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ ।
मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले आज बताएका छन् । चौध...
सोमवार असार २७, २०७३
काठमाडौं - अहिले सरकार परिवर्तनको हल्ला उत्कर्षमा रहेको छ ।
सरकारको दोस्रो प्रमुख घटक नेकपा माओवादी केन्द्रले कहिले सरकारमा बस्ने र कहिले छाड्ने भन्न थालेसँगै देशको स्थायी सरक...
सोमवार असार २७, २०७३
काठमाडौं - सरकारलाई अन्तिम किस्ताको साँवा ब्याज गरी १ अर्ब ४१ करोड रुपैयाँ तिरेपछि निगममा अब कुनै ऋणभार रहेन । कान्तिपुर दैनिकमा समाचार छ।
स्वचालित मूल्यसँगै अन्तर्राष्ट्रिय ब...
सोमवार असार २७, २०७३
काठमाडौं - लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले सांस्कृतिक महत्वको हिसावले विश्व सम्पदा सूचीमा राखेको काठमाडौं उपत्यकालाई यसपालि खतर...
सोमवार असार २७, २०७३
काठमाडौं - सत्तारुढ दलले सरकारका काम कारबाहीलाई थप प्रभावकारी ढङ्गले अघि बढाउने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबारसाँझ अबेरसम्म बसेको सत्तारुढ दलको बैठकले गठबन्धनभि...
सोमवार असार २७, २०७३
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकीकरण गर्ने सन्दर्भमा आज नीतिगत, सैद्धान्तिक र संरचनागत विषयमा आठबुँदे सहमति भएको छ ।
दुवै दलका वार्ता टोलीबी...
सोमवार असार २७, २०७३
टोकियो - आइतवार टोकियोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको नियमित साहित्यिक कार्यक्रमको ३७ औं शृङ्खला विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
भानु जयन्तीको अवसर ...
सोमवार असार २७, २०७३
काठमाडौँ - नेपाल फिलाटेलिक सोसाइटीको स्वर्ण महोत्सवको अवसरमा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले आज रु एक हजार र रु एक सयको स्मारिका सिक्का सार्वजनिक गर्नुभएको छ ।
मन्त्री राईल...
आइतवार असार २६, २०७३
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि १८ अर्ब २५ करोड २ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयले आइतबार आफ्नो ५७ औं साधारण बैठ...
आइतवार असार २६, २०७३
काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसी आठौं पटक अनसन बस्नु भएको छ ।मेडिकल शिक्षालाई सुधारका लागि सरकारसँग भएका सहमति कार्यान्वयनको ठोस प्...
आइतवार असार २६, २०७३
काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव आगामी फागुन १४ गते गर्ने तयारी भएको छ । आइतबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको त्रिवि सभामा आगामी फागुन १४ गते स्वविय...
आइतवार असार २६, २०७३
साउलो पाउलो – ब्राजिलियन फुटबल स्टार लिजेण्ड पेलेले तेस्रो विहे गर्नुभएको छ । उहाँले शनिबार आफुभन्दा २५ वर्ष कान्छी मार्सिया सिबेले एवकीसँग विवाह गर्दै तेस्रो पटक दुलाहा हुनुभएको ह...
आइतवार असार २६, २०७३
सिरिया – बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले सिरियामा दुई जना रुसी पाइलटको हत्या गरेको छ । आइएसका लडाकुले सैनिक हेलिकप्टरमा आक्रमण गरी खसालेका हुन् । आइएसका लडाकुले एमआइ २५ हेकप्ट...
आइतवार असार २६, २०७३
काठमाडौं - सुशीला कार्की प्रधानन्यायाधीश बन्ने निश्चित भएको छ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेसँगै उहाँ प्रधानन्यायाधीश बन्न...